दैनिक ४ घण्टा बन्द गरेर नागढुंगा–नौबिसे सडकखण्ड सुधारको काम

काठमाडौं, दैनिक ४ घण्टा बन्द गरेर नागढुंगा–नौबिसे सडकखण्ड सुधारको काम भइरहेको छ । आजदेखि १५ दिनसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर नागढुंगा मुग्लिन सडक योजना पूर्वीखण्डले जानकारी गराएको छ । आज सो सडकखण्डमा पर्ने पिपलामोडमा पिच लगायतका सडक सुधारको काम भइरहेको छ । सडक निर्माणको काम भइरहेको समयमा काठमाडौंबाट जाने…