गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा तपाईंको मन विथोलिन सक्छ । बाजुरा जगनाथ गाउँपालिकाको एउटा घटनाले देखाउँछ । दृश्य यसप्रकार छ– कर्णाली नदीको किनार । नदीको किनारमा दुई दर्जनजति मान्छेहरू भेला भएका छन् । उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा जान डराउँछ । जति कुटेपनि किनारतिरै…