सोलुखुम्बु महाकुलुङमा कोभिड विरुद्धको फाइजर खोप अभियान सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय सोलुखुम्बुको आयोजनामा गत १३ गतेबाट सुरु भएको खोप अभियानमा गाउँपालिकाका ३ हजार भन्दा बढीलाई खोप लगाएर आज सम्पन्न गरिएको हो । गाउँपालिकाका ५ ओटै वडाका ३ हजार ७४ जनालाई यो खोप लगाइएको हो । पहिले र दोश्रो मात्रा लगाइसकेका नागरिकलाई यो पटक…