सोलुखुम्बुमा झण्डै ५ सय जना भन्दा बढी युवाहरुले व्यावसायिक रुपमा कन्ये र सिताके च्याउ खेती गर्दै आएका छन् । युवा लक्षित कार्यक्रम अन्र्तगत जिल्लाको विभिन्न पालिकाका ५३६ जना युवाहरुले व्यावसायिक च्याउ खेती गर्दै आएको कृृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । जिल्लामा ४७८ जनाले कन्ये च्याउ र ५८ जनाले सिताके च्याउ खेती गर्दै आएको ज्ञान…