दूधकोसी गाउँपालिकामा एमाले/कांग्रेसका दर्जनौं नेता कार्यकर्ताहरु माओवादीमा प्रवेश

सोलुखुम्बु, सोलुखुम्बु जिल्ला थुलुङ दूधकोसी गाउँपालिकामा एमाले/कांग्रेसका दर्जनौं नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।माओवादी केन्द्र थुलुङ दूधकोसी गाउँपालिका वडा नं. ६ का पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा एमाले कांग्रेसका करिब ४६ जना भन्दा बढी नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन । एमाले र कांग्रेस जस्ता पार्टीहरुले सधैं जनतालाई कन्फ्युजनमा राखेर उनिहरु सधैं…