दूधको मूल्य वृद्धि हुँदा कृषक हर्षित

सरकारले मन्त्रीपरिषद्को बैठकबाट दूधको समर्थन मूल्य बढाएको छ । यसअघि, प्रतिलिटर मूल्य ४९.५२ रुपैयाँ कायम दूधको मूल्य ६.५२ रुपैयाँ अर्थात् १३.१७ प्रतिशतले बढेर ५६.०४ रुपैयाँ पुगेको छ । यद्यपि, किसानले पाउने मूल्य तोकिए पनि अहिलेसम्म उपभोक्ताले किन्ने मूल्य तोकिएको छैन । यसअघि प्रतिलिटर ७६ रुपैयाँ कायम दूधको उपभोक्ताले किन्ने मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएर ८६…