शुक्रबार राति कैलालीको टीकापुर नगरपालीका वडा नम्बर ८ कालीमाटीका १८ वर्षीय अनुप साउद गाउँमै ‘बर्थ डे’ पार्टीमा रमाइरहेका थिए। कालीमाटीका मात्रै नभई बर्थ डे पार्टीमा छिमेकी गाउँका युवाहरुको पनि सहभागिता थियो। केही समय अगाडि मात्रै विवाह गरेका अनुपका साथीहरु पनि थिए पार्टीमा। इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘अधिकांशले मा’दक पदार्थ…