जनगणना–२०७८, कुलुङले पाएको कोड

बुझ्नुपर्ने त भूपध्वजले नै हो । किनभने, उनी जन्मसिद्घ थोमरोस थरका कुलुङ हुन् । यसरी कुलुङ विरुद्घ ‘बिगारसिङ !’ गरी हिँड्दा छोरा, नाति, पनाति, खनाति, जनाति, मनाति, … सम्मलाई कस्तो असर हुन्छ ? कुलुङ समाजको आउँदो पुस्ताले कसरी हेर्छ, भन्ने हेक्का राख्नुपर्ने थियो कि ? हुन त म आफू बाहेक यो धरतीमा जान्ने/बुझ्ने अरू कोही…