काठमाडौं, संघीय संसद् विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। समितिको बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची छ। सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो। सो विधेयकमाथि २०८१ फाुगन ४ गते सामान्य छलफल भएको थियो। सोही दिन नै समितिमा दफावार छलफलका लागि पठाइएको थियो। जैविक वा…