होहल्लाबाट बच्न गुगल मिट मोबाइल एप सुरु

काठमाडौं,कोभिड १९ कारण सुरु भएको वर्कफ्रम होमको संस्कृतिका कारण भिडियो कलिङ निकै उपयोग हुन थालेको छ । कार्यालयका सहकर्मीसँग कुराकानी गरिरहँदा घन्टिको आवाज, बालबालिकाको होहल्ला, पाल्तु जनावरको स्वर, कुकुरको भुकाई आदिका कारण डिस्टर्ब गरिरहेको हुन्छ । यस्तै किसिमको समस्यालाई मध्यनजर गर्दै गुगलले आफ्नो भिडियो कलिङ प्लेटफर्म गुगल मिटको मोबाइल एपमा न्वाइज क्यान्सिलेसन फिचर सुरु गरेको…