२९ कात्तिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल सुरु भएको केही महिनामै लद्दाखलाई जम्मु–कश्मीरबाट छुट्याएर नयाँ राज्य बनाए लगत्तै सर्वे अफ इन्डियाले भारतको राजनीतिक नक्साको सातौं संस्करण जारी गर्यो ।२० नोभेम्बर २०१९ मा प्रकाशन गरेको नक्सामा कालापानी–लिपुलेक–लिम्पियाधुरा लगायतका आफ्नो भूभागलाई भारततर्फ पारेको भन्दै नेपालले विरोध जनायो । तर नेपालले परराष्ट्र मन्त्रालयमार्फत पठाएको तीनवटै…