विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला

काठमाडौं, देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षको बुलेटिनका अनुसार रूपन्देहीको तिलोत्तमा नगरपालिका ९७ सेमरास्थित कुलोमा सोही नगरपालिका ९७ दक्षिणटोला बस्ने ४२ वर्षीय किरण थारू आइतबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका ९१२ स्थित नारायणी नदी किनारमा अन्दाजी १० वर्षीय बालक आइतबार मृत…