डोटीमा गएको भूकम्पमा परी ६ जनाको मृत्यु, ५ जना घाइते

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान सवा ५ बजे बाजुरामा ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ । यो अघिल्लो दिन डोटीमा गएको भूकम्पपछिको परकम्प रहेको छ । मंगलबार गएको सो भूकम्पपछि ३ सय बढी परकम्प गएको छ । कार्तिक २२ गते डोटीमा गएको भूकम्पमा परी ६ जनाको मृत्यु भयो, ५…