७ असोज, काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली क्रमश: शक्तिशाली बन्दै गएको छ । यसलाई मौसमविद्हरूले निगरानी गर्दै अध्यावधिक सूचना जारी गर्दै आएका छन् । यो समाचार तयार पार्दासम्म साइक्लोन (चक्रवात) को रूप लिइसकेको छैन । चक्रवातको रूप लियो भने त्यसको शक्ति यकिन हुन्छ र प्रभाव अझ बढी स्पष्ट हुन्छ । साइक्लोन नबनेर न्यूनचापीय…