काठमाडौं, सभामुख देवराज घिमिरेले आगामी दिनमा नेपालले अन्तर व्यवस्थापिका संघ (आइपीयू) मा हैसियतका साथ जानसक्ने उपलब्धि प्राप्त भएको बताएका छन् । मंगलबार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभाबाट नेतृत्व लिएका सोबिता गौतम र डा. अञ्जान शाक्यको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यो उपलब्धिलाई…