चितवन रत्ननगरका गजलकार आरजु गिरीको हिमाली सुन्दरी म्युजिक भिडियो सार्बजनिक भएकाे छ ।'हिमाली सुन्दरी गोरी मलाई जालमा पार्यौ बोलको उक्त गजल बिधाता छन्दमा लेखिएको हो। आरजु गिरीको शब्द रहेको सो गजलमा बाबुल गिरीले संगित र स्वर दिएका हुन् । नेपाली गजल बहार नामक युट्युब च्यानलबाट सार्वजनिक भएको सो गजल याम तिलक स्टुडियोमा रेकर्ड गरिएको हो…