बैतडीमा दिएको ऋण फिर्ता माग्दा एक युवकले ज्यान गुमाउनु परेको छ। दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टले दाइ नाता पर्ने ४५ वर्षीय कर्णबहादुर विष्टलाई चार वर्षअघि ४० हजार सापटी दिएका थिए। उनले त्यस यता दाइ कर्णबहादुरलाई सापटी फिर्ता माग्दै आएका थिए। यही विषयमा पटक-पटक उनीहरूबीच विवादसमेत हुने गरेकोमा गाउँलेले मिलाउँदै आएका थिए। सुरेन्द्र आफ्नै…