अमेरिकाको लाेभमा इन्जिनियर ठानेर गाडी सहचालकको प्रेमजालमा परि विहे

कञ्चनपुरमा अनौठो घटना घटेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत एक युवती इन्जिनियर ठानेर गाडी सहचालकको प्रेमजालमा पर्छिन्। डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद माली र कञ्चनपुरकी ३१ वर्षीया ठकुल्ला थरकी युवतीबीच सामाजिक सञ्जालमा गहिरो गफ हुन्छ। त्यही गफका क्रममा मालीले आफू इन्जिनियर भएको र अमेरिकाको भिसा लगाइदिने भन्दै प्रेम जालमा पार्छन्। युवती पनि अमेरिका जाने…