निकिता पौडेलले आफ्नो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाणित गर्न चुनौति

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले आफ्नो श्रीमानले सहकारीबाट ऋण लिएको प्रमाणित गर्न चुनौति दिएकी छन्। विभिन्न सञ्चारमाध्यममा रवि हिरासतमा रहेको बेला अनावश्यक प्रचार गरी पुरुषार्थ देखाएको उनको टिप्पणी छ। आज विहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो- तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले…