काठमाडौँ, अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४७.८७ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २ गते आगामी नतिजा ७० प्रतिशत पुर्याउने उद्घोष गरे । उत्तीर्ण दर सुधार्न उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीहरूलाई बोलाएर प्रभावकारी रूपमा काम गर्न निर्देशन समेत दिएका थिए । त्यतिबेला प्रधानमन्त्रीले भनेका थिए, ‘हुन त…