प्रसाईंलाई धरौटीमा छाड्‍न आदेश,तत्काल रिहा नहुने

काठमाडौं, मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजारमा धराैटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ । प्रसाई साइबर अपराधको कसूरमा पक्राउ परेका थिए । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्‍न आदेश दिएको हो । यद्यपि उनी तत्काल रिहा भने हुने छैनन् । उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो…