विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दियाे

काठमाडौं, नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको हो । एक समय १३।५ ओभरमा ५ विकेट गुमाइसकेर ९८ रनको स्कोरमा रहेको विराटनगरका लागि त्यसपछि बसिर अहमद र राजेश पुलामीले शानदार ब्याटिङ…