काठमाडौं,अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको एक अभिव्यक्तिका कारण क्यानडा, मेक्सिको र चीनका मुद्रामा गिरावट आएको छ । न्युयोर्क टाइम्सका अनुसार, मेक्सिकोको मुद्रा पेसो अमेरिकी डलरसँगको तुलनामा एकै दिनमा १.१८ प्रतिशतले कमजोर भएको छ। यसैगरी, क्यानडाको मुद्रा क्यानाडियन डलर अमेरिकी डलरसँगको तुलनामा १ प्रतिशतले कमजोर भएको छ, जुन मे २०२० यताकै ठूलो गिरावट हो । चीनको…