काठमाडौँ, लगातार वर्षाकाे कारण विभिन्न नदीहरूले खतराको तह पार गरेको छ । शुक्रबार साँझ ५ बजेसम्म पानीको तह ४ दशमलव ८९ मिटर बढेर खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ । देशभर सक्रिय मनसुनका कारण बागमतीका साथै कोइली नदी बन्गाई, पर्सा खोला महेशपुर, सिन्धुपाल्चोक मेलम्चीको नाकोटे, पूर्व पश्चिम…