उपसभामुखबारे निर्णय लिन माओवादी संसदीय दलको बैठक जारी

काठमाडौँ, उपसभामुख इन्दिरा राणा मगरबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको छ । बैठक पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा जारी रहेको सांसद सुदन किरातीले जानकारी दिएका छन । नेताहरूका अनुसार बैठकमा उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारीका बारेमा छलफल हुनेछ । यस्तै बैठकमा समसामयिक राजनीति, संसदमा माओवादीको भूमिका लगायत विषयमा पनि छलफल…