काठमाडौं । सत्ता गठबन्धनले केन्द्र र प्रदेशहरुमा सरकार गठन र पूर्णताको गृहकार्य थालेको छ । आइतबार तनहुँ–१, चितवन–२ र बारा –२ मा उपनिर्वाचन सम्पन्न भएसँगै सत्ता गठबन्धनले सरकारका सन्दर्भमा गृहकार्य थालेको हो । केन्द्र र प्रदेशहरुमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा, नाउपा, नेसपा, आम जनता पार्टी र जनमोर्चा गरी १० दलीय गठबन्धनको…