साउदी पुगेका युवराजको गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु

सडक दुर्घटनामा साउदी अरबमा एक नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप नगरपालिका-२ देउरालीका युवराज क्याप्छकी मगर रहेको बताईएको छ । साउदीको मदिनाको अलियामा ड्युटी जाने क्रममा सडक पार गर्न लाग्दा गाडीको ठक्करबाट घटनास्थलमै मृत्यु भएको मृतकका दाजु मनहरी क्याप्छकी मगरले जानकारी दिए । दाजुका अनुसार उनी विगत ८ महिना अघि मात्र रोजगारीको…