जनआन्दोलनकी ‘पोस्टर गर्ल’ पहिलोपटक मन्त्री पदमा

काठमाडौं , रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेता हुन् । उनले २०४७ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् । झाँक्री १९ औं सम्मेलनबाट अध्यक्षसमेत बनेकी थिइन् । दोस्रो जनआन्दोलनका क्रममा प्रहरी झडपमा घाइते भएको तस्बिर चर्चित बनेपछि उनलाई कतिपयले जनआन्दोलनकी ‘पोष्टर गर्ल’ को समेत संज्ञा दिएका थिए । त्यसले नै उनलाई…