काठमाडौं,कोरोनाभाइरस संक्रमणको केसमा नेपालले चीनलाई उछिनेको छ । सबैभन्दा सुरुमा यो भाइरसबाट प्रभावित देश चीनले यो भाइरसमाथि पूरै नियन्त्रण गरिसकेको छ र अहिले संक्रमित संख्याको आधारमा ४५ औं नम्बरमा छ । नेपालले आइतबार चीनलाई उछिन्दै ४४ औं स्थानमा उक्लियो । आइतबार नेपालमा कूल संक्रमित केस संख्या ८६ हजार ८२३ पुगेको छ जबकि आइतबार नै चीनको…