राष्ट्रियसभालाई सम्बोधन गर्ने राष्ट्रपतिको इच्छा

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठकलाई सम्वोधन गर्ने चाहना व्यक्त गरेकी छिन् । आइतबार वा सोमबारको राष्ट्रियसभाको बैठकमा राष्ट्रपति उपस्थित हुने र बैठकलाई सम्वोधन गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् । विहीबार बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभाको बैठकलाई राष्ट्रपतिले सम्वोधन गर्न चाहेको जानकारी गराएका हुन् । राष्ट्रपतिले आइतबार वा सोमबार…