उपसभामुखले आग्रहसहित लेखेको पत्रले नेपालको राजनीतिमा तरङ्ग

काठमाडौँ, झण्डै ३० महिनाअघि (२०२३ फेब्रुअरी २६ मा) अमेरिकी दूतावासमा केही व्यक्तिको अन्तर्वार्ता छिटो गरिदिन उपसभामुख इन्दिरा रानाले आग्रहसहित लेखेको पत्रले नेपालको राजनीतिमा अहिले तरङ्ग उत्पन्न गराएको छ । त्यस वेलाको पत्रलाई लिएर सत्तामा आसिन प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुखले आचरणविपरीत काम गरेको भन्दै उनलाई हटाउने प्रस्ताव दर्ता गर्न हस्ताक्षर संकलन गरेका…