तिज गितकाे सुटिङमा डाईरेक्टरले कलाकारमाथि जवरजस्ति

काठमाडौं,चर्चित गायिका रचना रिमालकाे आवजमा रहेकाे तिजकाे गित "मलाई त अब त्यहीँ केटा चाहियाे"म्युजिक भिडियो सार्वजनिक भएकाे छ । तिज आए सगै धमाधम गित सार्वजनिक हुने क्रममा याे गित पनि सार्वजनिक भएकाे हाे । यस गितमा आदरणीय गुरु सरोज गौतम ज्यु को शब्द अनि चर्चित गायक तथा सङ्गितकार बाबुल गिरिकाे संगित रहेको छ । गुरु…