थुलुङ दुधकोशी सामुदायिक अस्पतालले शल्यक्रिया मार्फत तेस्रो पटक सफल प्रसुती

काठमाडौं,सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ६ मुक्लिमा रहेको दुधकोशी सामुदायिक अस्पतालले शल्यक्रिया(अप्रेसन)मार्फत तेस्रो पटक सफल प्रसुती गराएको हाे । यस थुलुङ दुधकोशी अस्पतालमा तेस्रो पटक शल्यक्रिया सफल भएको र आमाछोरीलाई शीघ्र स्वास्थ्या लाभको कामना ब्यक्त गर्दै अस्पतालमा तेस्रो पटक आज थुलुङ दुधकाेशी गाउँपालिकाको वडा नं ८ देउसाकी २० वर्षीया वसन्ती राईको अप्रेसन विधिबाट सफल…