सल्यानमा एक दुखद घटना घटेको छ । त्यहाँको शारदा नगरपालिका – १ श्रीनगर घर भएकी एक युवतीले असमयमै यो सन्सार छोडेकी छिन् । ती युवती १८ वर्षीय अस्मिता बुढा हुन् । उनले त्यस्तो गर्नु अघि घरमा नोट लेखेर छोडेकी थिइन् । उनका साथीहरुका अनुसार आफ्नो प्रेमिसँग खटपट भएपछि अस्मिताले यस्तो कदम चालेको हुनेसक्ने बताएका छन्…