१० वर्षसम्म आमाको श’व फ्रि’जमा लु’काउने महिला प’क्राउ

जापानमा ‘को’ठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको श’व एक दशकसम्म आफ्नै अ’पार्टमेन्टभित्र फ्रि’जभित्र लु’काएको बताउने एक म’हिलालाई प्र’हरीले प’क्राउ गरेको स्थानीय स’ञ्चारमाध्यमहरूले बताएका छन् । आफ्नी आमाको मृ’त्यु भएको थाहा भएपछि आफूले घर छो’ड्नुपर्ने डरले उनलाई फ्रि’जमा राखेको ती म’हिलाले बताएकी छन् । प्र’हरीले एए’फपीसँग भन्यो, ‘४८ वर्षीया युमि यो’शिनोलाई आफ्नी आमाको मृ’त शरीरलाई अ’न्तिम…