शीर्ष नेताहरु छलफलमा जुटे,मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं, अहिले साँझ बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बोलाएका थिए । मन्त्रिपरिषद् बैठक स्थगित गरेर अहिले सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सत्तारुढ नेताहरुको बैठक बालुवाटारमै बसिरहेको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा,…