पहिलो पटक मानवीर, सातौं पटक बलबहादुर, सोलुखुम्बुमा आखिर कसले बाजि मार्लान् ?? एक विश्लेषण ।।

बलबहादुर केसी ०६४ र ०७४ को निर्वाचनमा माओवादीसँगै पराजित भएका थिए । रोचक के भने जसले उनलाई दुई वटा निर्वाचन हराए, यस पटक केसीलाई निर्वाचन जिताउने सारथी तिनै माओवादी बनेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुको उम्मेदवारी दर्ता गर्ने दिन थियो, अस्ति २३ असोजमा । त्यसको अघिल्लो दिन बिहान सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको थियो…