संसदमा एमालेले गर्‍यो गभर्नर महाप्रसाद अधिकारीको बचाउ

एमालेले प्रतिनिधि सभा बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बचाउ गरेको छ । बिहीबार संसदमा सत्तापक्ष सांसदहरुले प्रचलित कानुनविपरित गभर्नर अधिकारी एमालेको सदस्य रहेको भन्दै छानविन गर्न माग गरेपछि एमालेले बचाउ गरेको हो । एमाले सांसद कृष्णभक्त पोखरेलले गभर्नर महाप्रसाद अधिकारी आफ्नो दलमा नरहेको भन्दै बचाउ गरेका हुन् । उनले भने–‘एम अधिकारी भन्ने व्यक्ति एमालेको…