काठमाडौं, बुधबार उमेश केसी र प’त्नी सुदीक्षा गिरीसँग शर्मिला गिरीको स’म्पर्क भएको थियो । बिहीबार भने सु’दीक्षासँग प’टकपटक फोन स’म्पर्क गर्दा पनि नलागेको बयान श’र्मिलाले प्र’हरीलाई दिएकी छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ । ‘त्यसपछि कोठामै गएर कुरा गर्नुपर्यो भन्ठानेँ, भो’लिपल्ट बिहान करिब ११ बजेतिर को’ठामा पुग्दा भित्रबाट ढो’का लगाइएको रहेछ, भान्सा को’ठातर्फबाट ढोका…