साँखुमा भेटिएको मानव कंकालको पहिचान खुल्न सकेन

काठमाडौंको शंखरापुर नगरपालिका–३ साँखु स्थित बनमा भेटिएको मानव कंकालको पहिचान खुल्न सकेको छैन् । साउन २ मा फेदी बनमा खहरे खोला नजिकै मानव शरीरको कम्मर मुनिको भाग भेटिएको थियो । कंकाल परिक्षण गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । हराएका मानिसहरुबाट पहिचान खुलाउन प्रहरीले नेपाल विज्ञान तथा प्रविधि…