शिक्षक आन्दोलन यति पेचिलो बनिसकेको छ शिक्षामन्त्रीबाट राजीनामा दिन बाध्य

काठमाडौं, शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेको आज २३ दिन पूरा भएको छ। गत चैत २० यता शिक्षकहरूले दिनहुँ माइतीघर-बबरमहल सडक खण्डमा प्रदर्शन गरिरहेका छन्। शिक्षकको आन्दोलनले २०८२ को नयाँ शैक्षिक सत्र प्रभावित भएको छ। एसईईको उत्तर पुस्तिका जाँचमा अवरोध सिर्जना भएको छ। वैशाख ११ बाट हुने भनिएको कक्षा १२…