रुबी हत्या घटनामा संलग्न भएको आरोपमा एक संदिग्ध व्यक्ति पक्राउ

काठमाडौं, रौतहटको माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह हत्या घटनामा संलग्न भएको आरोपमा एक संदिग्ध व्यक्ति पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार पक्राउ परेका ती संदिग्ध व्यक्ति रुबीको हत्यामा संलग्न हुने धेरै प्रमाणहरु फेला परेका छन् । सोधपुछका एक जनालाई नियन्त्रणमा लिएका छौं । हत्यामा ती व्यक्ति संलग्न हुनसक्ने केही प्रमाणहरु…