काठमाडौं , भारतको विहार जयनगरस्थित वरही गाउँको नहरमा भदौ १८ मा एक नेपालीको शव भेटियो । घाँटी काटेर हत्या गरेको अवस्थामा भारतीय प्रहरीले सिराहा गोलबजार घर भएका ३९ वर्षीय व्यक्तिको शव फेला पारेको थियो । नहरमा मृत फेला परेका व्यक्तिको गोजीमा सानो डायरी थियो । डायरीमा नोट गरिएको फोन नम्बरका आधारमा मृतक नेपाली भएको पहिचान…