काठमाडौँ,केहि दिन अघि हिन्दू नारीहरुका सामू तीजको रमझम भैरहेको बेला रुपन्देहीमा एउटी चेलीको निकै रहस्यमय मृत्यु घटना बाहिर आएको छ । दुई वर्ष अघिमात्र विवाह बन्धनमा बाँ’धिएकी रुपन्देही तिलोत्तमा(८ मणिग्रामस्थित ४ नम्बर टोल माइती घर भएकी २७ बर्षीया सीता भण्डारी पौड्यालको आफ्नै घरमा रहस्यमय मृत्यु भएको घटना सार्वजनिक भएको छ । उक्त नगरपालिका(५ घर भएका…