गृहमन्त्रालयको छा’निबन टो’ली म’होत्तरी पुग्दै

बर्दिवासमा बालिका ह’त्याको वि’रोधमा भएको प्र’दर्शन रो’क्न प्र’हरीले गो’ली चलाउँदा एकजनाको मृ’त्यु भएपछि सो प्रकरणमा मु’च्छिएका दुई जना प्र’हरी जिल्ला ता’निएका छन् । इ’लाका प्र’हरी का’र्यालय बर्दिवासमा का’र्यरत प्र’हरी नायव नि’रीक्षक वीरेन्द्र सिंह र प्रहरी ह’वल्दार फु’लगेन म’ण्डल जिल्ला तानिएका हुन् । गत कात्तिक ७ गते बर्दिवास न’गरपालिका-१४ की ६ वर्षीया गु’लाब खा’तुनको ह’त्या भएको…