ग्याँस प’ड्किदा ३ बच्चाको मृ’त्यु ,यसरी भएछ ग्याँस लि’क

काठमाडौं, सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्याँस सिलिन्डर प,ड्किँ,दा ३ जना बालबालिकाको ज्यान गएको छ । आइतबार बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास सिलिन्डर वि ष्फो’ट हुँदा ३ जनाको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मृत्यु हुनेहरुमा १० वर्षीय इशाक तामाङ, ६ वर्षीय सरगम तामाङ र साढे २ वर्षीया दिव्या तामाङ रहेकी छिन् । प्रहरीका अनुसार…