काठमाडाैँ, चर्चित गायिका सत्य कला राईकाे ‘जस्ले जे सोच्छ त्यस्तै म’काे म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । यस म्युजिक भिडियाे कम्पोज मिक्स गर्दै बाबुल गिरीकाे रहेकाे छ । कोरसमा अञ्जना खतिवडा र नितु पौडेल रहेका छन । आउदै गरेको तिजलाइ लक्छित गरेर यस म्युजिक भिडियो बनेको छ ।
आश्मा विश्वकर्माकाे अभिनय रहेकाे यस म्युजिकमा कोरियोग्राफर तथा निर्देशन कविराज गहतराजकाे रहेकाे छ । अति रमणिय स्थानमा छंयाकन गरिएकाे गित उत्पादकहरू माकीको राई,नादिया खड्का,सानिया खड्काले गरेका छन । यस भिडियाे सम्पादक बन्दे प्रसाद र कलर राजेन्द्र मोक्तानले गरेका छन । दावा बाल तामाङकाे कोरियोग्राफर रहेकाे यस म्युजिक भिडियाे ओ एस आर डिजिटल अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ ।











प्रतिक्रिया