गृह पृष्ठ

निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत


२२ भाद्र २०८१, शनिबार ००:००


काठमाडौं, निजामती सेवा दिवसको अवसरमा आज सरकारले ४० जना कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा आयोजना गरिएको २१औँ निजामती सेवा दिवस समारोहमा कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेका हुन्।

यो वर्ष १० जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारबाट सम्मान गरिएको छ। उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको छ। २ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले यस वर्ष पनि छनोट गर्न सकेन।

पुरस्कार पाउने कर्मचारीको सूचीः

प्रकाशित : २२ भाद्र २०८१, शनिबार ००:००