गृह पृष्ठ

रक्षा बन्धनमा रविकाे कटआउटमा केही समर्थकहरू राखी बाँध्दै रोए


२५ श्रावण २०८२, शनिबार ००:००


काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कट आउटमा राखी बाँधेर उनका समर्थहरूले रक्षा बन्धन मनाएका छन् । शनिबार रविको कट आउट राखिएको घण्टी घरमा पुगेर उनका समर्थकहरूले राखी बाँधिदिएका हुन् ।

राखी बाँधिरहँदा नेपथ्यमा एक ब्राह्मणले मन्त्र समेत पढेका थिए । रविलाई आफ्नो दाइ-भाइ मानेर राखी बाँधेको र उनको शीघ्र रिहाइका लागि कामना गरेको उनीहरूले बताएका छन् । राखी बाँधिरहँदा केही समर्थकहरू रोएका समेत थिए ।

प्रकाशित : २५ श्रावण २०८२, शनिबार ००:००