काठमाडौं,
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मार्फत दर्शक माझ परिचित बनेकी गायिका तथा मोडल मनुमित लेप्चाले सिक्किमको नाम्ची अवस्थित आयोजना हुने “नाम्ची राके मेला–२०२६” मा आफ्नो बेजोड सांगीतिक प्रस्तुति दिने भएकी छिन्। आगामी जुलाई १७ मा आयोजना हुन गईरहेको उक्त सांगीतिक कार्यक्रममा मनुमित लेप्चाले आफ्नो बेजोड प्रस्तुति दिने आयोजकले जनाएको छ।
प्रतिक्रिया